बिहिबार, बैशाख २०, २०८१

संविधान निर्माणबारे संविधानसभा बाहिरका दलसँग छलफल

काठमाडौँ आषाढ २३, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले आज संविधान निर्माणबारे संविधानसभा Nepalबाहिरका साना दलहरूसँग छलफल गरेको छ । संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरूको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको उपसमितिका सदस्य अशोक राईले बताउनुभयो ।

बैठकमा ४२ दललाई आमन्त्रण गरिएकामा १२ दलमात्र उपस्थित भएको जानकारी दिँदै नेता राईले भन्नुभयो – छलफलबाट सङ्कलित सुझाव सम्पादन गरी मूल समितिमा पेस गरिनजनकारी दिनु भएको छ । त्यस्तै उहाँले आजको बैठकमा आमन्त्रित सवै दल अनुपस्थित भएका कारण बाकी दलको राय सङ्कलन गर्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने जानकारी दिनु भएको छ ।