मङ्लबार, बैशाख १८, २०८१

न :बहि समाजद्धारा ज्येष्ठ नागरिक सम्मानीत

काठमाडौं आषाढ १५, काठमाडौं महानगरपालिका वडा नं २३ अन्र्तगतका ज्येष्ठ नागरिकहरुको सम्मानमा न:बहि समाजद्धारा आयोजित event photographyकार्यक्रममा संङघीय समाजवादी पार्टीका नेता पवित्र वज्राचर्य , नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी शाक्य, नेता जिवनराम मानन्धर बसन्तपुर दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठ लगायतका सहभागीहरु ।