शनिबार, बैशाख ८, २०८१

डीआइडी लिटिल स्टार तेरियालाई लुम्बिनी बालिका शान्ति दूत सम्मान

upकाठमाडौं आषाढ १५, उपप्रधानमन्त्री प्रकाशमान सिंहले गत साता भारतीय टेलिभिजन च्यालन जी टीभीबाट प्रशारित डीआइडी लिटिल स्टारको ३ उपाधि जितेकी वुटवलकी तेरिया मगरलाई ललितपुरमा आज एक कार्यक्रमबीच लुम्बिनी बालिका शान्ति दूत सम्मानबाट सम्मानित गर्दै ।