काठमाडौं आषाढ १०,संविधानसभाको बैठकमा शासकीय स्वरुपका विषयमा छलफल सकिएपछि संसदको स्वरुपका विषयमा छलफल सुरु भएको छ । सोमवारबाट सुरु भएको यो छलफमा सोमवार सभासदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रुपमा प्रतिनिधिसभा रहनुपर्ने, त्यसलाई ठूलो आधारको बनाउन नहुने, केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्नेमा सभासदहरु धारणा व्यक्त गर्नु भएको थियो भने आज पनि बाँकी सभासदहरुले भनाई राख्ने बुझिएको छ । संविधानसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।
संविधानसभाको बैठकमा संसदीय स्वरुपका विषयमा छलफल हुँदै
June 24, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np