काठमाडौं आाषाढ ५, विश्वकप महासङग्राम अन्र्तगत विहीवार र शुक्रवार विहान हुने खेलमा आज राति समुह ‘सी’ र ‘डी’का खेलहरु हुँदैछन् । समूह ‘सी’ को खेलमा आज राति पौने १० बजे कोलम्बिया र आइभरी कोष्ट,समुह ‘डी’ को खेलमा राति पौने १ बजे इङ्गल्याण्ड र उरुग्वे र समुह ‘सी’ को दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पौने ४ बजे जापान र ग्रीस भिड्दै छन् ।
विश्वकप महासङग्राममा आज कोलम्बिया-आइभरी कोष्ट, इङ्गल्याण्ड-उरुग्वे, जापान र ग्रीस भिडदै
June 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np