बुधबार, बैशाख २६, २०८१

एमाओवादी अध्यक्ष प्रचण्ड प्र.म कोइरालाको स्वास्थ्य स्थिति बुझ्न प्रम निवासमा

काठमाडौ ज्येष्ठ ३०, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार जानुभई प्रम सुशील कोइरालाको स्वास्थ्य susil & prachandaस्थितिबारे जानकारी लिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही दिन अघिमात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार उपचारको लागि उहाँ अषाढ ३ गते अमेरिका जाने तयारीमा हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031