मङ्लबार, बैशाख २५, २०८१

पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई आज पदभार हस्तान्तरण गरिदै

 काठमाडौं बैशाख   २८, नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई आज पदभारएक कार्यक्रमका वीच  हस्तान्तरण गरिने भएको छ । पदभारग्रहण कार्यक्रम अहिले केहिबेर पछि हुने नवनिर्वाचित महासचिव उजिर मगरले जानकारी दिनुभयो । महासङ्घको यही वैशाख २१ देखि २३ गतेसम्म fng logo 1काठमाडौंमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो ।

उहाँले महाधिवेशनको बन्द सत्रले एक वर्षमा संघिय लोकतान्त्रिक संविधान जारी गराउन दबाव दिने लगायतका समसामयिक प्रस्ताव पारित गरेकाले तिनको कार्यान्वयनमा सहयोग पु-याउन अध्यक्ष नेम्वाङलाई आमन्त्रण गरिएको बताउनुभयो । महाधिवेशनले महेन्द्र विष्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । महासंघमा यस पटक बामपन्थिहरुको वर्चस्व रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930