मङ्लबार, बैशाख २५, २०८१

फोटो पत्रकारको प्रभातफेरी

काठमाडौँ वैशाख १३ ,फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले आज राजधानीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
upload-rallyरत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा फोटो पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी रहेका थिए। -याली भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, वायुसेवा निगम, नयाँसडक गेट, वीर अस्पताल हुँदै पुनः शान्तिवाटिका पुगेर सभामा परिणत भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031