बुधबार, बैशाख १९, २०८१

सपथ दिलाउँदै सरकारका मुख्य सचिव सहितका उच्च अधिकारीद्दारा गरे वाग्मती स्नान

bagmati
(फोटो :चन्द्रमणि भटटराइ)

 काठमाडौं   वैशाख १, बाग्मती नदी सफाइ अभियानको नेतृत्व गरेका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारीले आज बाग्मती नदीमा नुहाएर नयाँ सुरुवात गरेका छन् । उनीहरुले लगातार बाग्मती नदी सफाइमा सहभागी भइ नयाँ वर्षसम्ममा बाग्मती नुहाउन योग्य बनाउने अठोट गरेका थिए  ।  नुहाउने कार्यक्रम गुह्येश्वरी घाटमा आयोजना गरिएको थियो । स्नान गर्नुअघि मुख्यसचिव पौड्यालले वाग्मती नदी सफाइमा निरन्तर लाग्ने प्रतिबद्धतासहितको शपथ खुवाउनुभएको थियो । स्वयम्सेवाको अभियानका रुपमा सुरु गरिएको वाग्मती सफाइमा दिन प्रतिदिन नागरिक सहभागिता बढ्दै गएको अवस्थामा पछिल्लो दिनमा उल्लेख्य सुधार आएको छ ।

[youtube 3EEYl_5btsU]

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031