झापा चैत २२ , नेपाल प्रेस युनियन झापाद्वारा वितरण गरिने यस वर्षको खगेन्द्र स्मृति पुरस्कार अग्रज पत्रकारद्वय गोविन्दचन्द क्षेत्री र कृष्ण हुमागार्इंलाई प्रदान गरिने भएको छ । रु २५ हजार ५०० नगद राशिको उक्त पुरस्कार नेपाल प्रेस युनियन झापा शाखाको चैत २५ गते हुने आठौँ जिल्ला अधिवेशनका अवसरमा प्रदान गरिने युनियन झापाका अध्यक्ष भीम नेम्बाङले बताउनुभयो । हुमागार्इं झापाबाट प्रकाशित हुने अर्जुनधारा दैनिकका सम्पादक हुनुहुन्छ भने क्षेत्री द हिमालयन टाइम्स दैनिकका झापा समाचारदाता हुनुहुन्छ ।
खगेन्द्र स्मृति पुरस्कार क्षेत्री र हुमागाईंलाई
April 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np