काठमाडौं फागुन १० पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा शेर्पाले ४७३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३९१ मत प्राप्त गर्नुभयो । त्यसैगरी १५ सदस्यीय कार्यकारीणी समिति अन्र्तगत सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सन्तवीर लामा, दिवसविक्रम शाह, ठाकुरराज पाण्डे, राजेन्द्रमान श्रेष्ठ र टीकाराम गुरुङ निर्वाचित हुनुभएको छ ।
पर्वतारोहण सङ्घमा शेर्पा निर्वाचित
February 22, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np