बुधबार, बैशाख २६, २०८१

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो ट्विटर ID मार्फत भने यो कस्तो राजनीतिको विडम्बना

 काठमाडौं फागुन ८,  पूर्व प्रधानमन्त्री एंव एमाओवादी नेता बाबुराम भट्टराईले पहिलो संविधानसभाले संविधान नबनाई विघट्न हुनुमा प्रत्यक्ष वा परोक्षरुपमा Baburam Bhattarai (brb_laaldhwoj) on Twitterजिम्मेवार रहेका व्यक्तिहरु एक पछि अर्को गदै पुरस्कारको भागि बन्दै गएको पक्षलाइ इगीत गर्दै प्रस्तुत पक्षलाइ आफ्नो TwitterID मार्फत राजनीतिको विडम्बनाको उपज भएको बताएका छन् ।

उनले आफ्नो ट्विटरमा संविधानसभाको बैठक नबोलाई मृत्युवरण गराउने सभाध्यक्ष सुवास नेम्वाङ पुनः सभाध्यक्ष, सार्वभौम संविधानसभाको आयु तोकिदिने प्रधान्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष र संविधानसभाको म्याद थपको बिरोध गर्ने नेपाली कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुलाई नेपाली राजनीतिको कस्तो विडम्बना भन्दै संविधानसभाको म्याद थप्न अन्तिम घडिसम्म मरिहत्ते गर्ने आफू भने ठण्डारामु हुनुपरेको उनले उल्लेख गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31