काठमाडौं फाल्गुण १, आज कांग्रेस र एमालेबीच गृहमन्त्रालय भागवण्डको लागि चुलिएको विवाद सम्बोधनको लागि हुँने भनिएको वार्ता आफैमा महत्वहिन भएको भन्दै एमालेका नेताहरुले वार्ताका टेवलमा बस्न इन्कार गरेका छन । तर कांग्रेसले भोलि बस्ने व्यवस्थापिका संसद्को बैठक अगावै सहमति गरेर एमालेका तर्फबाट सरकारमा सहभागी हुने नेताहरुलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराउने तयारी गर्दै गरेको अवस्थामा एमालेका उपाध्यक्ष वामदेव गौतमले कांग्रेसले सहमति तोडेकाले अहिले वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएँदै गृह विवाद मा सहमति नभएसम्म अरु मन्त्रालयको कुरा गर्नु व्यर्थ भएको जिकिर गरेका छन । यसैवीच कांग्रेसका नेताहरुले भने एमालेलाई गृहमन्त्रालय दिएर पनि सहमतिमा ल्याउनुपर्ने गरी वार्ता थालेको सम्वद्ध स्रोतले जनाउँदै कांग्रेस र एमालेवका शीर्ष नेताहरुवीच वार्ता भईरहेको र छिटै सहमतिमा पुग्नेदावी गरेका छन ।
गृहमन्त्रालय भागवण्डा विवाद निरुपणको लागि शीर्ष नेताहरुवीच वार्ता भईरहेको दावी
February 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np