काठमाडौं माघ १९, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा पूर्व लिग विजेता दुई क्लव आरसीटी र ब्वाइज युनियन क्लव रेलिगेशनमा परेका छन् । १३ टिम सहभागी प्रस्तुत प्रतियोगिताको पुछारमा पर्ने दुई टिम रेलिगेशनमा पर्ने नियमानुसार समान ४ अंकका आरसीटी र ब्वाइज युनियन बी डिभिजनमा झरेका हुन् । जावलाखेल युथ क्लवसंग १-० ले पराजित भएसंगै आरसीटी एक खेल खेल्न बाँकी छँदै रेलिगेशनमा परेको हो ।
आरसीटी र ब्वाइज युनियन क्लव रेलिगेशनमा
February 2, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np