काठमाडौँ माघ ६, प्रेस काउन्सिल नेपालले हिमालय टेलिभिजन नेटवर्क प्राइभेट लिमिटेडद्वारा सञ्चालित हिमालय टेलिभिजन लाई चितवन मेडिकल कलेज प्राइभेट लिमिटेडका बारेमा कुनै पनि सामग्री प्रसारण नगर्न निर्देशन दिएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तिमा सो विषयमा काउन्सिलले कारबाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै कलेजका तर्फबाट सार्वजनिक सूचना जारी नगर्न समेत निर्देशन दिइएको जनाइएको छ ।
मेडिकल कलेजका बारेमा समाचार प्रसारण नगर्न काउन्सिलको निर्देशन
January 20, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np