काठमाडौ माघ ८, मूलधार साप्ताहिक तथा मूलधार न्यूज डट कमका प्रमुख सम्वाददाता ओमबन्धु कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका प्रेस संयोजक नियुक्त हुनु भएको छ । नेपाल सरकारको राजप्रत्राङ्कीत प्रथम श्रेणीको सेवा सुविधा पाउने गरी कार्की नियुक्त हुनु भएको हो ।
अख्तियारका प्रमुख आयुक्त कार्कीको प्रेस संयोजकमा ओमबन्धु
January 22, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np