काठमाडौं माघ ५ , राष्ट्रपति डा रामवरण यादवले अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का अध्यक्षको सिफारिसमा यही माघ १२ गते अपरान्ह ३ बजेका लागि व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको व्यवस्थापिका –संसद् सचिवालयले आज साँझ जारी गरेको सूचनामा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुने अधिवेशनमा सभासद्हरूलाई उपस्थित गराउनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सूचना प्रवाह गर्न पनि आग्रह गरिएको सचिवालयले द्दारा सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रपतिद्दारा व्यवस्थापिका संसद्को अधिवेशन आह्वान
January 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np