बिहिबार, बैशाख २०, २०८१

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत बिद्यार्थी उत्तीर्ण

काठमाडौं पौष २६, उच्च माध्यमिक शिक्षा परिषद्ले आज कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ ।  परिषद्ले नियमितर्फ ४० प्रतिशत बिद्यार्थी उत्तीर्ण भएको जानकारी दिएको   छ । नियमिततर्फ परीक्षामा सहभागी २ लाख ६३ हजार २ सय २० बिद्यार्थीमध्ये एकलाख चार हजार नौसय ६९ बिद्यार्थी उत्तीर्ण भएको र  त्यसैगरी, आंशिकतर्फ ३३ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।  परीक्षाफ उच्च माध्यमिक शिक्षा माध्यमिक परिषद्को वेवसाईट र नेपाल टेलिकमको वेवसाईटमा हेर्न मिल्ने छ । ल्याण्डलाईनमा १६०१ डायल गरेर समेत नतिजा जान्न सकिने परिषद्ले जनाएको छ ।