काठमाडौ पौष ९, नव वर्ष २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा आगामी पौष १६ गते ठमेल पर्यटन विकास परिषदद्वारा पर्यटन सडक महोत्सवको आयोजना गरिने भएको छ । परिषदद्वारा महोत्सवको जानकारी पदन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष रामशरण थपलिया ३१ डिसेम्बरका दिन आयोजना हुँने महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुको साथै विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने बताए ।
नववर्ष आगमनको खुसियालीमा ठमेलमा सडक महोत्सवको आयोजना गरिने
December 24, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np