आइतवार, बैशाख ३०, २०८१

एमसीसी सम्झौताको विरोधमा आजपनि बानेश्वर केन्द्रीत प्रदर्शन हुँदै

काठमाडौ फागुन १५ ,
संघीय संसद् सचिवालयले आज दिउँसो १ बजे बस्ने संसद बैठकको लागि शनिवार सम्भावित कार्यसूची सार्वजनिक गरेसंगै एमसीसी परियोजना सम्झौताको विरोधमा आज पनि प्रदर्शन हुने भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा [मसाल], ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा [क्रान्तिकारी माओवादी], आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकीको नेकपा [माओवादी केन्द्र] लगायत८ वटा वाम घटकले राजधानीको वानेश्वर मेन्द्रीत प्रदर्शनको तयारी गरेको हो ।

सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्ने तयारी अघि बढाएपछि साना बाम घटकहरुले चरणबद्ध रुपमा संघर्षका कार्यक्रम अघि बढाउँदै आएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031