आइतवार, बैशाख १६, २०८१

यस्तो छ काँग्रेस खुला केन्द्रीय सदस्यका उम्मेदवारहरुको प्रारम्भिक मत[अंक सहित]  

काठमाडौं पुस ३ ,
नेपाली काँग्रेस केन्द्रीय समितिमा प्रतिनिधीत्व गर्ने खुला समूहका ३५ केन्द्रीय सदस्यहरुको पार्टी मुख्यालमा विहानदेखि जारी मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक पहिलो मत परिणाम अनुसार प्रतिस्पर्धामा रहेका ९९ केन्द्रीय सदस्य मध्ये  ३ सय मत कटेका  ३५ जना सदस्यले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेका छन ।

१) अजय बाबू सिवाकोटी – ३९२
२) अर्जुन नर्सिङ केसी – ६०२
३) उदय सम्सेर राणा – ७५१
४) एनड्डपिड्ड साउद – ६१३
५) कुन्दन राज काफ्ले – ५९९
६) गुरु बराल – ६०१
७) गोपालमान श्रेष्ठ – ६५७
८) गोबिन्द भट्टराई – ५६६
९) जित जङ्ग बस्नेत – ५१३
१०) जिप छिरिङ्ग लामा – ५८८
११) दिनेश कोइराला – ६१३
१२) दिलेन्द्र प्रसाद बडु – ६८५
१३) नैनसिंह महर – ५१४
१४) पध्मनारायण चौधरी – ३९९
१५) बल बहादुर केसि – ६९८
१६) इ।मोहन आचार्य – ३९०
१७) मोहन बहादुर बस्नेत – ६९१
१८) बालकृष्ण खाण – ७९७
१९) रमेश लेखक – ७०३
२०) डा।राम शरण महत – ६०९
२१) राम हरि खतिवडा – ५७८
२२) लोकेश ढकाल – ४५५
२३) शंकर ढकाल – ३८८
२४) डा. शशांक कोइराला – ८८२
२५) सुनिल बहादुर थापा – ६००
२६) सुरेन्द्र राज पाण्डे – ५०१
२७) त्रैलोक्य प्रताप सेन – ४६५
२८) ज्ञानेन्द्र बहादुर कार्की – ६७८
२९) टेक राज पौडेल – ४१३
३०) तारणी दत्त चतौट –४६७
३१) केदार कार्की – ३९६
३२) डा.सुरेश चन्द्र चालिसे – ३८२
३३) धावा गुरुङ – ३८६
३४) गणेश लामा – ५८९
३५) मदन अमात्य – ४०९