शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता देउवाबीच भेटवार्ता 

काठमाडौ चैत १५,
प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच आज प्रमको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रम प्रचण्ड र देउवाबीचको भेटमा पछिल्लो समय संसद् सञ्चालनमा देखिएको गतिरोध र कांग्रेसले उठाउँदै आएको मुद्दासंगै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी  दिए ।

प्रेस सल्लाहकार आचार्यका अनुसार उहाँहरुवीच संवैधानिक परिषद्को बैठक चैत १८ गते बस्ने संवैधानिक परिषद्‍को बैठक र त्यसका एजेन्डाबारे पनि छलफल भएको जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता देउवाबीच भेटवार्ता