बुधबार, मंसिर २०, २०८०
Dashain

प्रधानमन्त्री प्रचण्ड नियमित स्वास्थ्य जाँचका लागि नर्भिकमा

काठमाडौंअसोज ३०,
प्रधानमन्त्री ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उहाँ नियमित स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट फर्कनुहुनेछ । शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको हो । स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट बालुवाटार फर्किनुहुने जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30