शनिबार, बैशाख २९, २०८१

असार १४ गते विहिवार सार्वजनिक बिदा

 काठमाडौं असार १२ ,
नेपाल सरकारले असार १४ गते विहिवार सार्वजनिक बिदाको घोषणा गरेको छ।  गृह मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै असार १४ गते बकर इद [ईद उल अजहा] पर्वको अवसरमा सार्वजनिक बिदा दिइने घोषण गरेको हो।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद ९ईद उल अजहा० भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031