शनिबार, बैशाख २९, २०८१

शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

 काठमाडौं असार १२ ,

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् । सहकारीका निक्षेपकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका शर्माविरुद्ध दर्जनौ उजरी रहेका छन ।

 भक्तपुरस्थित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीबीचको मर्जर पछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नामबाट सञ्चालनमा आएको यस सहकारीले निक्षेपकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका शर्मालाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भारतको मुम्बई लुकिछिपी बस्दै गरेको अवस्थमा पक्राउ गरेको स्रोतले जनाएको छ।

देशका विभिन्न जिल्लामा शाखा विस्तार रहेको यस सहकारीको नाममा विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ लगायतका संस्था समेत सञ्चालनमा रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031