शनिबार, बैशाख २९, २०८१

काठमाडौं प्रेस युनियनको अध्यक्षमा गौतम र सचिवमा अधिकारी निर्वाचित

काठमाडौं असार १२ ,
नेपाल प्रेस युनियन काठमाडौंको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा महेश गौतमको नेतृत्वमा ३४ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।सोमवार सम्पन्न निर्वाचन मार्फत नव निर्वाचित नयाँ कार्य समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघका काठमाडों शाखाका सचिव समेत रहेको गौतमले ३१५ प्राप्त गर्दैगर्दा निकटम प्रतिस्प्रर्धी दिलिपप्रकाश कार्कीले १२९ मत प्राप्त गरेको हो ।

त्यस्तै उपाध्यक्षद्वयमा रोमन आचार्य र श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी , सहसचिव पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की निर्वाचित भएका छन ।

सचिवमा निर्वाचित सन्तोष अधिकारीले २८५ मत प्राप्त गर्दैगर्दा निकटम प्रतिस्प्रर्धी केशव पाण्डेले १५९ मत प्राप्त गरेका छन । अध्यक्ष र सचिवको लागि मात्र मतदान भएको प्रस्तुत निर्वाचनमा बाँकी पदाधिकारी र कार्यसमिति सदस्य सबै निविरोध निर्वाचित भएकोे हो ।

समितिको सदस्यमा यस अनलाइन पोर्टलका फोटो पत्रकार अनुप प्रधान संगै कृष्ण बहादुर कार्की , सकुन्तला रानामगर सिर्जना मिश्र , प्रकृति खड्का , कृसिना ढकाल , राु थापा, बिशाल पुरी, शिवलाल पौडेल, रामचन्द्र मिश्र , सरोज बस्याल, मिन्साङ्ग लामा , मदन रिजाल निकेश अधिकारी राजु थापा मुना दाहाल, कविन अधिकारी किशोर दाहाल, मनोज भण्डारी ओमप्रकश राउत, भूपेश उपाध्यायलगायतका युनियन कर्मी निर्वाचित भएको छन ।

काठमाडौं असार १२ , नेपाल प्रेस युनियन काठमाडौंको सोमवार सम्पन्न ९औं जिल्ला अधिवेशनबाट नव निर्वाचित कार्यसमिति सदस्यमा निर्वाचित यस कान्तिपुर हटलाइन डककमका फोटो पत्रकार अनुप प्रधानलाइ लाइ हदिर्क बधाइ सहित सफल कार्यकालको लागि हार्दिक शुभकामना

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031