आइतवार, बैशाख ३०, २०८१

नक्कली भुटानी प्रकरणमा फरार रहेका आशिष बुढाथोकी पक्राउ

 काठमाडौं असार १२ ,
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरण अन्र्तगत फरार रहेको थप एकजना प्रतिवादी अभियुक्तलाइ पक्राउ गरेका छन । प्रहरीले नक्कली भुटानी प्रकरणमा फरार रहेका आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

 नेपालीलाई भुटानी शरणार्थी प्रकरण अन्र्तगत यसअघि पक्राउ परेका े १८ मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

त्यस्तै प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङ भने धरौटीमा रिहा भएका थिए । प्रस्तुत प्रकरणमा अझै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालगायत १२ जना फरार रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031