शनिबार, बैशाख २९, २०८१

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाइ दोस्रोपटक विश्वासको मत

 काठमाडौं जेठ ३१,
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभाबाट दोस्रोपटक मंगलबार विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री यादवलाई मधेश प्रदेशसभाका सबै दलले विश्वासको मत दिएका छन् । प्रदेशसभामा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यले उनलाई विश्वासको मत दिएको र विपक्षमा शून्य मत परेको हो ।

बैठकमा नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित रहे । जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले पछि समर्थन फिर्ता लिएको थियो । सोही कारण २९औं दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मतका लागि अपिल गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031