आइतवार, बैशाख ३०, २०८१

उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी

 काठमाडौं जेठ ३१,

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर गएकाले उहाँ स्वदेश  नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

 सभापति देउवा स्वास्थ्य फलोअपका लागि पत्नी आरजुसहित सिंगापुर गएको र एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको   छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031