आइतवार, बैशाख ३०, २०८१

स्वर्गद्वारीमा जिप दुर्घटनामा आठ तीर्थयात्रीको मृत्यु

काठमाडौं जेठ २९,
स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ४ बालबालिकासहित ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ जनाउँदै उहाँले मृतक मध्ये दाङको तुलसीपुर-१५ कोठरीकी ३५ वर्षीया सरीता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, यस्तै दाङको लमही नगरपालिका ५ का जीप चालक तारा कुमाल, गढवा गाँउपालिका-५ बाँकीका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती   ३० वर्षीया राधा शाहा र उनीहरूकै ९ वर्षका छोरा आदित शाह रहेको जानकारीसंगै बाँकी एक जनाको भने शनाखत हुन नसकेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031