आइतवार, बैशाख ३०, २०८१

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चकोअल्पकालीन अन्तरिम आदेश

काठमाडौं जेठ २०, 

सर्वोच्च अदालतले गत १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने लगायतले राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै दायर रिटको सनवाए गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

जारी आदेशमा सर्वोच्चले राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश सहित तत्कालका लागि नागरिकता विधेयक कार्यान्वयन नगर्न भनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031