शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै [भिडियो सहित]

 

काठमाडौं जेठ ५,
केहि क्षण अघि सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।