शुक्रबार, बैशाख १४, २०८१

एमालेले मङ्गलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं कार्तिक १४ ,
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्गलबारआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्पलाई आत्मसात् गर्दै तयार पारिएको घोषणापत्रको सार्वजनिकीकरणको क्रममा नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीले ‘लाइभ डिबेट’ समेत गर्ने तयारी रहेको एमालेले जनाएको छ।