सोमवार, बैशाख १७, २०८१

कोभिड संक्रमितको ग्राफ उकालो चढ्दै ,काठमाडौंका ३९ सहित ६२ जनामा सङ्क्रण

 काठमाडौं असार १५,
पछिल्लो समय नेपालमा कोभिड संक्रमितको ग्राफ उकालो लाग्ने क्रम शुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसवीचमा पीसीआर विधिबाट १ हजार ८ र एन्टीजेनबाट ६१२ जनाको नमुना परीक्षण गर्ने क्रममा पीसीआर तर्फ ५१ र एन्टिजेन बाट ११ जना गरि ६२ जनामा मा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले आज पहचिान भएका संक्रमित मध्येकाठमाडौमा ३९ र ललितपुरका छ जनामा सङ्क्रमण देखिएको जनाउनुको अलावा सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको जानकारी दिएको छ। त्यस्तै यसवीचमा १९ जना संक्रमित सङ्क्रमणमुक्त भएसंगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९लाख ६७ हजार ४४५ पुगेको मन्त्रालयले जनाएको छ ।