शनिबार, बैशाख १५, २०८१

थप १४ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौं असार ४,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वितेको पछिल्लो २४ घण्टामा १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा थप ११ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ३ तीन जनामा कोभिड संक्रमण पुष्टि भएको र पीसीआर र एन्टीजेन गरि कुल १४ जनामा संक्रमण देखिएको जनाएका छ।

साथै यसवीचमा ११ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण हुँदे आएको मृत्युदर शून्य रहेको ट । त्यस्तै नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १०४ रहेको मन्त्रालयले जनाएको छ ।