शुक्रबार, मंसिर १५, २०८०
Dashain

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं जेठ १२
स्थानीय तहनिर्वाचन अन्र्तगत काठमाडौं महानगरको मतगणना अन्तिम चरणतिर पुगेको छ । पछिल्लो समय वडा १३ को मतपरिणाम सार्वजनिक भएसंगै अवको चरणमा वडा नम्बर १४, १५ र १६ को मतगणना जारी रहेको काठमाडौं जिल्ला निर्वाचन समितिले जनाएको छ ।

पूरै मत गणना गर्नुअघि नै प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले जित सुनिश्चित भइसकेको अवस्थाकावीच वडाका वडाध्यक्षको विजयका लागि समेत मत गणना हुँदै गरेको निर्वाचन समितिले जनाएको छ ।

साथै यो समाचार तयार पार्दैको समयसम्मा १ लाख ८३ हजार ६७९ मत गणना सकिएको जानकारीदिदै यसमध्ये प्रमुखका स्वतन्त्र उम्मेदवार साहले ५९हजार १५० मत प्राप्त गर्दै गर्दा काँग्रेसकी उम्मेदवार श्रीजना सिंहले ३७हजार ५४२ मत र एमालेका उम्मेदवार केशव स्थापितले ३७२१८ मत प्राप्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30