शनिबार, बैशाख १५, २०८१

अस्ति धातु दर्शन गर्दै सर्वसाधारण

काठमाडौ जेठ २,
प्रत्येक वर्ष बैंशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनको स्मरणमा मनाइने शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा अस्ति धातु सर्वसाधारणको दर्शनको लागि सार्वजनिक गरिएको छ।
२५६६औँ बुद्ध जयन्तीको अवसरमामात्र सार्वजनिक गरिने अस्ति धातु दर्शनको लागि बुद्ध धर्मका अनुयायी एवम् सर्वसाधारणको घुइचो रहेको थियो ।