शनिबार, बैशाख १५, २०८१

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार शाहको अग्रता कायमै

काठमाडौं जेठ १
शुक्रवार सम्पन्न स्थानीय  निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिकाको प्रमुखकोका लागि प्राप्त मत मतगणनाको पछिल्लो आइतवार विहान ७ :२५ बजेसम्मको आधिकारीक अपडेट परिणाम सार्वजनिक गएिको छ।

वडा न १,२,३,४ र ३२ न वडाको  ४ हजार ४ ४४  मतगणना संगै प्राप्त सार्वजनिक परिणाम अनुसार काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा रहेका छन ।

त्यस्तै दोस्रो स्थानमा एमालेका उम्दवार केशव स्थापित ९८५ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसकी सिर्जना सिंह ८२५ मत सहित तेस्रो स्थानमा रहेको निर्वाचन समितिले जानकारीदिएको छ।त्यस्तै राप्रपाको उम्मेदवार मदनदास श्रेष्ठले १९१ मत प्राप्त गरेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै उपप्रमुखमा मने एमालेका उम्मेदवार सुनिता डंगोलले १७४३ मत सहित अग्रस्थानमा रहेकी छिन भने गठबन्धनका उमम्ेदवारले रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गर्नुभएको जानकारीदिनुभएकोछ ।