शनिबार, बैशाख १५, २०८१

बढ्यो इन्धनको मूल्य प्रति लिटर रु १७०

काठमाडौं वैशाख ३१,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने बढाइएको छैन ।

बढ्दो इन्धनको मूल्य अनसार अब पेट्रोल प्रति लिटर रु १७० मा त्यस्तै डिजल र मट्टितेल रु१५३ प्रति लिटरमा विक्री वितरण हुने भएको छ।

आज मध्यरातीबाटलागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ।