बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौं महानगरमा वालेनलाइ पछ्याउँदै स्थापित र सिंह

काठमाडौं जेठ १,
स्थानस्त तअ निर्वाचन अन्र्तगत भएको मतदानको गणनाको क्रममा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । दिउँसो १ बजे सर्वजनिक मतपरिणामअनुसार लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार वालेन साहले २ हजार १३९ मत प्राप्त गरेका छन् ।

नेकपा एमाले का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गरेकी छिन् । कामपा वडा नं १, २, ३, ४ ,३२ र ३१ को मतगणना भइरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30