शनिबार, बैशाख १५, २०८१

थप १ हजार ३१० जनामा कोभिड सङ्क्रमण, २१ को मृत्यु

काठमाडौं, साउन २,
पछिल्लो २४ घण्टामा थप १ हजार ३१० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा गरिएको छ हजार ८५८ जनाको पिसिआर परीक्षणको क्रममा उललेखित
सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै मत्रालयले ३ हजार २०८ जनाको एन्टिजेन परीक्षणको क्रममा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको समेत जानकारी दिदै यसवीचमा दुई हजार १६४ जना संक्रमित डिस्चार्ज भएको जानकारििदएको छ। साथै वितेको २४ घण्टामा सङ्क्रमणका कारण २१ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार ५२७ पुगेको जनाएको छ।