शुक्रबार, बैशाख २८, २०८१

देशभरबाट ६ हजार ८० जना कोभिड संक्रमित डिस्चार्ज, ११६को मृत्यु

काठमाडौं जेठ १५ ,
देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ मन्त्रालयले जनाएको छ।

त्यस्तै वितेको २४ घण्टामा देशभरबाट ६ हजार ८० जना कोभिड संक्रमित डिस्चार्जभएसंगै देशभरबाट डिस्चार्ज हुने कोभिड संक्रमितको सख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ९ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका थिए।

त्यस्तै वितेको २४ घण्टामा ११६ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण मृत्यु हनेको सख्या ७ हजार १ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु