शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडों जेठ ९,
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले जारी गर्नुर्भको नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ नागरिकतासम्बन्धी जारी अध्यादेशको पूर्णपाठ