शनिबार, जेष्ठ २९, २०७८

८५ जना सङ्क्रमित थपिए, ३ को मृत्यु

काठमाडौं चैत १४
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ को पीसीआर परीक्षणको क्रममा ८५ जना सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएको यो संगै निको हुनेको सख्या २लाख ७२ हजार ४३५ जना पुगेको जानकारी दिएको छ।

त्यस्तै वितेको २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जानकारी दिदै यो संगै मृतकको सख्या ३ हजार २७ जना पुगेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु