शुक्रबार, बैशाख १४, २०८१

८५ जना सङ्क्रमित थपिए, ३ को मृत्यु

काठमाडौं चैत १४
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ को पीसीआर परीक्षणको क्रममा ८५ जना सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएको यो संगै निको हुनेको सख्या २लाख ७२ हजार ४३५ जना पुगेको जानकारी दिएको छ।

त्यस्तै वितेको २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जानकारी दिदै यो संगै मृतकको सख्या ३ हजार २७ जना पुगेको जनाएको छ।