शुक्रबार, बैशाख १४, २०८१

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं असोज ४
सत्तारुढदल नेकपाको गत शुक्रवार स्थगन भएको सचिवालय बैठक ने आज विहान ११ बजे बस्दैछ ।

पूर्व माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आन्तरिक व्यवस्थापन सहित प्रम ओली नेतृत्वको क्याविनेटमा समेत हेरफेरको विषयगत एजेन्डा सहित  पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउने तयारी रहेको बताइएको छ ।

यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गरेका थिए ।