सोमवार, बैशाख १७, २०८१

इन्धनको मूल्य वृद्धिसंगै बढ्दो हवाई भाडा- कहाँ कति?

 काठमाडौं जेठ २१,  नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसंगै हवाई भाडा बढेको छ। आन्तरिक अवाइ सेवा प्रदान गर्दै आइरहेक निजी सेवा प्रदायक कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका हो । आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर गरेको पाँच रुपैयाँ वृद्धि लाइ  वायु सेवा अपरेटर संघले फ्यूल चार्ज शुल्क वृद्धि भन्दै भाडा वृद्धि भनेकोछ ।

नेपालगञ्ज १६५, भरतपुर ५५, सिमरा ४५, जनकपुर ६५, सुर्खेत १७५, तुम्लिङटार ९५, माउन्टेन फ्लाइटको १७०, काठमाडौं पोखरा ८०, भैरहवा १००, विराटनगर १२०, धनगढी २२०, भद्रपुर १५०, बढेसंगै बढ्दो मूल्य वृद्धि क्रमस नेपालगञ्ज १० हजार १५, चितवन ३ हजार ६ सय ५५, सिमरा ३१ सय ७०, जनकपुर ४२ सय ६५, सुर्खेत, आठ हजार ६ सय ७५, तुम्लिङटार ६ हजार ४५ र माउन्टेन फ्लाइट ११ हजार ४ सय ७०, पोखरा पाँच हजार ३०, भैरहवा ६ हजार ३ सय, विराटनगर ७ हजार ५७०, धनगढी १२ हजार ८७०, भद्रपुर नौ हजार १५०, लाग्ने भएको छ।