शनिबार, बैशाख १५, २०८१

मध्यरातमा राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

काठमाडौं मंसिर ५ गएराति ११ बजे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा बम विस्फोट भएको छ । विस्फोटनबाट कुनै मानवीय क्षति नभएको जनाउँदै प्राप्त समाचारमा चुनावी माऔल बिगार्ने उद्देश्यले यस किसिमको विस्फोटन गराएको उल्लेख गरिएको छ ।

त्यस्तै विस्फोटको समयमा राज्यमन्त्री खड्का घरमै रहेको उल्लेख गर्दै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको विस्फोटन गराउने समूहको पहिचान नभए पनि छिटै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँने बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।