शनिबार, बैशाख ८, २०८१

मान्छेलाई यसरी तर्साएर,आतंकित पार्ने अपराध किन बारम्बार भइरहेको छ मुलुकमा ?

काठमाडौं मंसिर ५,    मंसिर ८ गते नेपाल बन्द । बन्दको अवज्ञा गर्नेमाथि बेलुका भौतिक कारवाही गरिनेछ । अझै पनि भौतिक कारवाही ? मान्छेलाई यसरी तर्साएर र आतंकित पार्ने   अपराध किन बारम्बार भइरहेको छ मुलुकमा ?  सरकार कहाँ के गरिरहेछ ? 
यस्ता हिम्मत हुनेहरुले भ्रष्टाचार, अनाचार, दुराचार, तस्करी र माफियालाइ किन उन्मुक्त छोड्दैछन । यदि मुलुकको सधार गर्न नै चाहेको हो भने तरिका आतंक मात्र होइन अन्य तरिका पनि छन । यस्तो आततायी मार्गले केहि हुने वाला छैन यतिबिन्घ अराजकता किन र केका लागि ? 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।