शुक्रबार, बैशाख १४, २०८१

संसद्को अन्तिम बैठक सकेलगत्तै रात्रिभोज

काठमाडौ असोज २८,  व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्दैछ ।  संसद् सचिवालयलले संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने जनाएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयले जनाएको छ ।   त्यस्तै मापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गर्नुभएको बुझिएको छ ।

शिर्ष  नेताहरुको सम्बोधन : LIVE