शनिबार, बैशाख १५, २०८१

किर्तिपुर र काठमाडौंमा देखिएको गाईजात्रा पर्वको रौनकता (फोटोफिचर)

काठमाडौं श्रावण २४ , उपत्यकामा मंगवार मृत आत्माको स्मृति एवम् चिरशान्तिको गर्दै गाईजात्रा पर्व मनाइएको छ । गाइजात्रा पर्वको अवसरमा मंगलवार बिहानदेखि राजधानीको बसन्तपुर दरवार क्षेत्र र हनुमानढोकामा गाईलाई सिँगारी नगर परिक्रमा गर्नेको भीड लागेको थियो ।

20170808_6931 20170808_6938 20170808_6942 20170808_694420170808_6955 20170808_6958 20170808_6966 20170808_6969 20170808_6974 20170808_6977 20170808_6994 20170808_6999 20170808_7001 20170808_7072 20170808_7151 20170808_7162 20170808_7207 20170808_7208 IMG_0497_sjh_gaijatra 074 ktmIMG_0541_sjh_gaijatra 074 ktm20170808_6999IMG_0508_sjh_gaijatra 074 ktmIMG_0510_sjh_gaijatra 074 ktmIMG_0524_sjh_gaijatra 074 ktmIMG_0518_sjh_gaijatra 074 ktmIMG_0523_sjh_gaijatra 074 ktmIMG_0524_sjh_gaijatra 074 ktmIMG_0526_sjh_gaijatra 074 ktmIMG_0529_sjh_gaijatra 074 ktmIMG_0531_sjh_gaijatra 074 ktmIMG_0533_sjh_gaijatra 074 ktmIMG_0540_sjh_gaijatra 074 ktmIMG_0541_sjh_gaijatra 074 ktmIMG_0555_sjh_gaijatra 074 ktmतत्कालीन मल्लराजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई सिँगारी काठमाडौँको सहर घुमाइएको थियो । यसक्रममा जात्रामा सहभागी कतिपयले बाजागाजासहित गाईजात्रा निकालेका थिए । त्यस्तै नेवार समुदायका मानिस ‘बहि द्यः अर्थात दीपंकर बुद्धको दर्शन गर्ने गर्दछ ।

गाइजात्रा पर्वका अवसरमा किर्तिपुरको पाङगा र काठमाडौंमा हाम्रा सहकर्मीद्दय त्रिरत्न महर्जन र शरण डंगोलले आफ्नो छाँयाचित्र कैद यन्त्रमा क्लिक गरेको केहि छाँया चित्र यहाँ प्रस्तुत गरेका छनैं ।